Paluwa
पालुवा
जसरी वसन्तमा सबै थाेकले पालुवा फेर्ने गर्छन्
त्यसरी नै तिम्ले पनि फेर्नु पर्छ
तिमलाई अनेकाै भन्छ हाेला दुनियाले
सबै कुरालाई कुल्चनु पर्छ
तिम्राे हरेक संंघर्षकाे पाईलामा
आउने गर्छन् अनेकाै बाधाहरु
त्यसलाई तिम्ले पार गर्नुपर्छ
तिम्लाई बाटाेमा अल्मलाउने भेटिने गर्छन् अनेकाै यहा
तिम्ले त्याे बेलामा आफुलाई समाल्नु पर्छ
धेरै समयमा तिमी एकलै हुन्छाै तिम्राे कुरा सुन्ने काेहि हुदैनन्
त्याे बेलामा मान्छे कस्ताे हुदाे रेछ भनेर बुज्नु पर्छ
कसैकाे विश्वास नगर्नु याे स्वार्थी दुनियामा
नत्र बाटाेमा रुवाई छाेड्नेहरु धेरै हुन्छन् यहा
भन्ने गर्छन् गर्छन् छाेरि मान्छेकाे इज्जत एक चाेटिकाे हुन्छन्
छु याे कि दाग लाग्ने
सबै जना स्वार्थी छन् तिमीबाट आश राख्ने
तिम्लाई छुने भनेर आउने र दाग लगाउने भन्नेहरु धेरै हुन्छन् यहाँ
तिनीहरु बाट हरेक समय बचेर अघि बड्नु,
जीवनमा..........याे नै छ मेराे कामना ।
writer : Rabin T Tamang Official Poem
Comments
Post a Comment