Lajalu bhamara


 लजालु भमरा


म त्याे हु जाे तिम्राे लागि जीउने गर्छु 

म त्याे हु तिमी जस्ताे फुल देखे पनि 

लजाएर टाढा बस्ने गर्छु

म लजालु भमरा जस्तै टाडा भुन भुनाउने गर्छु


म भित्र भित्रै तिमीमा हराउछु 

तर बाेल्न सक्दिन डराउछु

फुलकाे सुगन्ध संगै मन रमाउछ

तर छुने आट म काहा गर्छु


मेराे मनले तिमलाई राेज्न चाहान्छ

कहिले कहि तिमी कहाँ म कहाँ जस्ताे लाग्छ 

माैन्ताले मेराे मन कट्क खादा

तिम्राे नै समजनाले सताउछ


कति राम्री देखेकाे तिमी

निधारैमा कालाे टीका लाउदा खेरी

कति राम्राे सुहायाे नि 

फरिया र चाैबन्दी चाेली लाउदा खेरि


म तिम्राे लजालु भमरा 

कहिले पाेख्न सकिन मनकाे पिर

तिम्राे तस्बिर हेर्दै गर्दा

हराउ छ मेराे मनकाे चिर


विश्वास गर 

तिमी टाढा भए पनि 

बताउने छु एक दिन

उहीँ तिम्राे लजालु भमरा 


writer : Rabin T Tamang Official Poem

Comments

Popular Posts